'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: एकोहोरो माँया भित्र फसिएछ हजुर ।

Tuesday, April 22, 2014

एकोहोरो माँया भित्र फसिएछ हजुर ।

आफ्ले मात्रै सम्झिएर बसिएछ हजुर ।
थाँहै नपाई मुटुमा तिर धसिएछ हजुर ।
बल्ल बुझे माँया सच्चै अन्धो हुदो रैछ,
एकोहोरो माँया भित्र फसिएछ हजुर ।

बिदुर भण्डारी 'प्रेमी'
bidurbha@gmail.com
#bidur

No comments :

Post a Comment