'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: यसै गरि माया गर्दै मत्ताएमा के गरुला

Tuesday, April 22, 2014

यसै गरि माया गर्दै मत्ताएमा के गरुला

यसै गरि माया गर्दै मत्ताएमा के गरुला ।
नजिक कैले टाढा बन्दै सत्ताएमा के गरुला ।
तिमी संगै कुरा गरी रमाउने बानी पर्यो,
एक दुई साता बन्द गरी अत्ताएमा के गरुला ।

बिदुर भण्डारी 'प्रेमी'
bidurbha@gmail.com
#bidur

No comments :

Post a Comment