चोट दिई गयौ तिमी मलम बनि आउन सक्छेउ ।
सुख दुःख लेखिदिने कलम बनि आउन सक्छेउ ।
छुरा रुपि बचनहरु बिझ्छन अझै मुटू भरि,
सान्त्वनाका शब्द दिदै हलम बनि आउन सक्छेउ ।
चोखो माया हो या हैन जाच्ने रहर भए देखि ,
चुम्बकिय गुण् पाउन फलम बनि आउन सक्छेउ ।
पक्कै खुसी हुन्छु होला मुस्कान छोडि मिठो बोले,
तिमी मेरो जिन्दगीमा मंगलम बनि आउन सक्छेउ ।
बिदुर भण्डारी 'प्रेमी' मागापौवा ३ दोलखा
bidurbha@gmail.com
#bidur

No comments :
Post a Comment