चौतरीमा हुन्छु भन्छिन हत्तारमा छु आफु ।
न भेटेमा रुन्छु भन्छिन हत्तारमा छु आफु ।
मायाको घर आउने जाने बाटो छेउमै पर्छ,
मन्को कुरा फुन्छु भन्छिन हत्तारमा छु आफु ।
लामो यात्रा शुभ साईत गरी हिडनु होला,
फुलमाल उन्छु भन्छिन हत्तारमा छु आफु ।
त्यो मुटूमा मेरो नाम छ कि छैन भनी,
ढुकढुकि सुन्छु भन्छिन हत्तारमा छु आफु ।
बिदुर भण्डारी 'प्रेमी'
bidurbha@gmail.com
#bidur
न भेटेमा रुन्छु भन्छिन हत्तारमा छु आफु ।
मायाको घर आउने जाने बाटो छेउमै पर्छ,
मन्को कुरा फुन्छु भन्छिन हत्तारमा छु आफु ।
लामो यात्रा शुभ साईत गरी हिडनु होला,
फुलमाल उन्छु भन्छिन हत्तारमा छु आफु ।
त्यो मुटूमा मेरो नाम छ कि छैन भनी,
ढुकढुकि सुन्छु भन्छिन हत्तारमा छु आफु ।
बिदुर भण्डारी 'प्रेमी'
bidurbha@gmail.com
#bidur
No comments :
Post a Comment