माया भित्र स्वार्थ किन मिसाइ हल्नु पर्छ तिम्लाइ ।
मन्को कुरो अरु संग बिसाइ हल्नु पर्छ तिम्लाइ ।
जिन्दगानी खै कसरी चल्छ यसो गरि,
सानो तिनो कुरामा नै रिसाइ हाल्नु पर्छ तिम्लाइ ।
बिदुर भण्डारी 'प्रेमी'
bidurbha@gmail.com
#bidur
मन्को कुरो अरु संग बिसाइ हल्नु पर्छ तिम्लाइ ।
जिन्दगानी खै कसरी चल्छ यसो गरि,
सानो तिनो कुरामा नै रिसाइ हाल्नु पर्छ तिम्लाइ ।
बिदुर भण्डारी 'प्रेमी'
bidurbha@gmail.com
#bidur
No comments :
Post a Comment