खुसी लगेऊ फिर्ता माग्छ नसोचे है तिम्ले ।
तिम्रो शहर छोडि भाग्छ नसोचे है तिम्ले ।
म त अझै तिमी खुसी देख्न चाँहन्छु ,
घर बिगार्न पिछा लाग्छ नसोचे है तिम्ले ।
बद्लिएर के भयो त, माया गर्थेउ पहिले धेरै,
तिमी माथि बिश्वास गर्नु गल्ति थियो साहेद मेरै,
बदलामा खुसी ताक्छ नसोचे है तिम्ले ।
खुसी लगेऊ फिर्ता माग्छ नसोचे है तिम्ले ।....
मैले गर्ने पिरथिको बात मिल्थेन कि ?
कि त तिमी संग मेरो औकात मिल्थेन कि ?
तिम्रो पथमा काडाँ राख्छ नसोचे है तिम्ले ।

No comments :
Post a Comment