'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI

Friday, August 2, 2013

बिहे अघि___
प्रेमिका -: हेल्लो डियर कहाँ छौ?
प्रेमी -:सरि बेबी म आज बाहिर छु साथि हरु संग
हल्का ड्रिंक गर्दै सरि है कल गर्न बिर्से ..
प्रेमिका -: भयो किन सरि आजकल
को जमाना मा कस्ले पिउदैन र हल्का ??तिम्ले
कल नगरेर के भयो त मैले त गरे नि...
__बिहे पछी __
श्रीमती -:हेल्लो कहाँ हो ऐले सम्म घर आउन
पर्दैन ?? अनि एक कल गर्न सकिन्न??
श्रीमान -:जहाँ भए नि तलाई किन
टाउको दुख्यो खाएर सूत न साथि हरुसंग
हल्का ड्रिंक गर्दै छू ....
श्रीमती -:ल तै कुकुर को झोल पियरबस....कुन
दिन मा यो जड्याँहा संग बहे गरेछु ..  

No comments :

Post a Comment