'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: त्यो प्रेम होईन

Friday, August 2, 2013

त्यो प्रेम होईन

तिमी कुनै कारणले कसैलाई प्रेम गर्न थाल्छौ भने ,
त्यो प्रेम होईन केवल लगाव
(attachment) मात्र हो। जहाँ लगाव हुन्छ
त्यहाँ ईच्छा हुन्छ
अनि जहाँ ईच्छा हुन्छ त्यहाँ अपेक्षा(expecta tion)
हुन्छ । जब
त्यो अपेक्षा पूर्ती हुँदैन तब तिमी भन्छौ धोका भयो ।
वास्तविक प्रेममा न कारण हुन्छ , न अपेक्षा हुन्छ न त
धोका नै हुन्छ ; केवल
प्रेम अनि प्रेम मात्र हुन्छ ।
प्रेममा झुकाव हुन्छ लगाव हुँदैन , वियोग(tragedy)
हुनसक्छ तर धोका हुँदैन ।♥
यदि तिमीहरुबीच धोका भयो भन्छौ भने , बुझिन्छ
तिमीहरु
प्रेममा थिएनौ केवल भ्रममा थियौ । 

No comments :

Post a Comment