'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: कम्प्युटरमा रहेको केहि नचाहिदो सोचहरू

Saturday, August 3, 2013

कम्प्युटरमा रहेको केहि नचाहिदो सोचहरू

के तपाइलाइ थाहाछ तपाइ राम्रोहुन्छ भनेर गरी रहनुभएको केहिकामले नराम्रो गरिरहेको हुन्छ कम्प्युटरलाइ जस्तैमा: 

तपाइले कम्प्युटरमा लगाउने कपडाको खोल जुन कम्प्युटरमा धुलो पस्नसक्छ भनेर छोपीन्छ तर यसबाट कम्प्युटर अत्यधिक तातीने सम्भावना धेरै हुने हुन्छ जसले गर्दा तपाइको कम्प्युटर विग्रन सक्छ। यसको प्रमाणको लागि तपाइको मोनिटरको माथिल्लो भागलाइ हेर्नुहोस त त्यसमा प्वाल बनाइएको हुन्छ अव सोचनिए कुरा छैन यदि धुलो छिर्ने डर हुदा कम्पनीलेनै त्यस्तो प्वाल नभएको बनाउदैन थियो होला ।

> तपाइले चलाउने पेनड्राइभको कुरा गरौ । धेरै जसोले safely remove गरेना भने पेनड्राइभ विग्रन्छ भन्छन । तपाइलाइ एउटा प्रश्न के तपाइले प्रीन्टर कहिले safely remove गर्नु भएको छ त्यो पनि त USB device हो नी, हैन र ? safely remove नगर्दा बिग्रदै नबिग्रने चाहिहोइन तर पेनड्राइभ नभइ यसमा रहेको डाटा चाहि पक्कै हो यदि त्यसमा रहेको कुनै फाइल खोलि रहनुभएको छ अथवा कुनै प्रोग्रामद्वारा चलाइएको छ र safely
remove गर्नु भएन भने उक्तफाइलमा समस्या अाउन सक्छ ।

> Disk Defragmentation यो भन्नाले कम्प्युटरको Hard disk मा रहेको फाइलको टुक्रा हरूलाइ एकैठाउँमा मिलाउने process हो । यसबाट कम्प्युटरको स्पीड बढ्छ भन्छन तर तपाइले अहिलेको कम्प्युटरमा जतिपटक गरेपनि कुनै प्रभाव रहदैन कारण अहिलेको Hard disk को speed यति धेरै हुन्छकी तपाइसँग समय छैन disk defragmentation गर्ने त्यति धेरै छिटो चल्न सक्नेहुन्छ अहिलेको Hard disk हरू । हो पहिलेको कम्प्युटरमा धेरैनै Slow hard disk पाइनेहुदा त्यसवेलाको कुरा अर्कै थियो । अब अाउछ ठाँउ खालि गराउछ भन्ने कुरा त्यसको एउटै उत्तर छ तपाइरे अफ्नो कोठामा समान मिलाउदा कतिको खाली ठाँउ निकाल्नु हुन्छ ।

> कम्प्युटरमा shutdown नगरि सिधै बन्द गर्दा विग्रन्छ । यो कुराको पनि सानो प्रश्न सोधौ तपाइलाइ Television कहिले shutdown गर्नु भएको छ ।यो पनि विद्युतीय यन्त्रहो यसलाइ सिधै बन्द गर्नाले विग्रने भन्ने हुदैन तर यसमा रहेको प्रोग्राम मा समस्या अाउन सक्छ । तर physical कुनै चिजमा समस्या भने अाउदैन ।

> कम्प्युटर धेरै बन्द गर्ने खोल्ने गर्न हुदैन यो कुरा पनि गलत हुन अाउछ । तपाइले सायद खोल्ने बन्द गर्नेकाम मात्र दिनभर गरि रहनु भएपनि सायद तपाइ
विग्रनुहोला तर कम्प्युटर विग्रदैन । किनभने ढोका खोल्दा र लगाउदा विग्रन्छ
भने ढोका काहा ढोका भयो र होइन त्यसको कामनै वन्द गर्ने र खोल्ने हो नि, होइन र?

No comments :

Post a Comment