'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: मलाई छिट्टै आफ्नो बनाउ ल !

Friday, August 2, 2013

मलाई छिट्टै आफ्नो बनाउ ल !

एउटा सि.डि. को पसल मा एक अति सुन्दर
केटि काम गर्ने गर्थि। त्यसै पसल बाट एक
केटा सधै C
D किनेर लान्थ्यो किनकी त्यो केटि उसलाई
औधि मन पर्थि र माया गर्थ्यो। तर
मनमा भएको कुरा उसकोसामु राख्न भने कहिले
पनि सकेन। उ CD यहि कारणले
किन्थ्यो कि उस
लाई देख्न सकु।
यो उसको रोजको कामभइसकेको थियो।
यो कुराको केटी लाई पनि आभास
भैइसकेको थियो। यसरी दिनहु
आउदा पनि केटी क ो ...तर्फ बाट कुनै
प्रतिक्रया नपाए पछि उसले हताश भएर
आत्महत्या गरेछ। यता केटीले केटो धेरै दिन न
आए
पछि कुनै ब्यत्ति द्धारा उसको घरमा गइछ। र
उसले
आत्महत्यागरेको था हुन्छ यो सब मेरो कारणले
भाको हो भन्ने आभास केटीलाई हुन्छ।
केटि केटाको सुत्ने कोठामा गएर उसले
किनेका सबै CD हरु हेर्छे त सबै जस्ताको तेस्तै
एक CD पनि केटाले
खोलेको रहेनछ। यो देखेर केटी धेरै रोई किन
थाहा छ??
किनकि उस CD को खोल भित्र केटी सधै एक
नयाँ लब लेटर हालेको हुन्थ्यो।
जसमा लेखेको हुन्थ्यो म पनि तिमिलाई धेरै
मन पराउन्छु।मलाई छिट्टै आफ्नो बनाउ ल !

No comments :

Post a Comment