'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: बेहोस भएँ म

Wednesday, August 7, 2013

बेहोस भएँ म

क्या कम्मर मर्कायौ,बेहोस भएँ म ! लामो केश लर्कायौ, बेहोस भएँ म ! नशालु नयनले ,लजाउदै हेरी त्यो आँचल सर्कायौ, बेहोस भएँ म ! नियाल्नु थियो ,तिम्रो सुन्दरता धेरै बेर पर्खायौ, बेहोस भएँ म ! होस गुमाई , मध्होस हुँदै थिएँ तिमिबाट तर्कायौ, बेहोस भएँ म ! योवनमा त्यो, छल्केको पानी अंजुलीले छर्कायौ बेहोस भएँ म !

No comments :

Post a Comment