'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: तिम्रो जित मेरो हार भएको छ

Friday, August 2, 2013

तिम्रो जित मेरो हार भएको छ


तिम्रो जित मेरो हार भएको छ ।
अब खेल नखेल्ने बिचार भएको छ ।।

जसले मलाई माया गरेको थियो ।

उसको माया खुकुुरीको धार भएको छ ।।

यस्तो छ मेरो समाजको ब्याथा ।
घरमा दाईभाईकै काटमार भएको छ ।

यहि कुरा मिलेन, हाम्रो प्रेममा ।
मेरो झुपडी तिम्रो दरबार भएको छ ।।

मेरो प्रेमीले बिहे गरु भन्छ ।
गरु या नगरु दोधर भएको छ ।

No comments :

Post a Comment