दिनभर काम गरेर घर लोग्ने घर फर्कियो
श्रीमती जी सिरियल मा व्यस्त छिन,
केहि औपचारिकता स्वरुप श्रीमती ले १ गिलास पानि र १ कप चिया टक्रयाइन !
अनि सोधिन-
'आज सब्जी के बनाउँ ..?
लोग्ने ले आज आलु र कोपि बनाउ न ....भन्यो !
स्वास्नी ले मुख बिगार्दै भनिन-
'छ्या हिजै खाको हैन ...'
बिचरो लोग्ने,
'उसो भए फर्सी पकाउ न त' .....!!
स्वास्नी चै ले भनिन-
'के खानु हौ फर्सी .. नानी ले खादैन ...'
लोग्ने थकित थ्यो,
भन्यो-
'उसो भए गुन्द्रुक पकाउ न त ....'
स्वास्नी ले च्याठिदै भनिन-
'ह्या गुन्दुक को झोल संग नि के भात खानु हौ ...
भन न के बनाइदिम' ....?
बिचरो लोग्ने, दिन भर हाकिम को सुनेर आयो,
अनि घर मा स्वास्नी को सुन्दै छ ...
भन्यो-
'उसो भए आज हरियो साग सब्जी खाउँ, साग नै पकाउ ....!
स्वास्नी कहाँ मान्छे र,
मुख खोलि हाली-
'छ्या ..तिमि त कस्तो बिरामी/रोगि जस्तो कुरा गर्छौ हौ ..
काम नि रोगि को जस्तै छ ..
खाना नि रोगि को जस्तै .......''
थकित लोग्ने ले भन्यो-
'उसो भए आज मासु खाउँ न त ...'
श्रीमती झर्किन-
'हत्तेरिका,
आज मेरो ब्रत हैन ...
कताको मासु नि .?
थकित चकित दिक्दारी मा लोग्ने ले हात जोडेर भन्यो-
'मेरी आमा ...
मलाई माफ गरिदेउ ..
तिमि लाइ जे मन लाग्छ त्यही बनाइदेउ,
म खाइ दिन्छु ..
म त तिम्रो आज्ञाकारी लोग्ने,
तिमि ले खाइदिए म अघाउने ..
तिमि नाङ्गिए म लजाउने ..'' !
स्वास्नी चै नजिकै आइन,
लोग्ने बसेको कुर्सि को
हात अड्याउने डण्डी मा बासिन,
अनि लोग्ने को कपाल सुम्सुम्याउदै भनिन-
'भन न आज खाना मा के बनाइदिम .....?
लोग्ने ले भन्यो-
'प्रिय ...
तिमि जे बनाउछौ, त्यही खान्छु, तिमि लाइ जे बनाउन छ बनाउ ...' !
स्वास्नी ले हतपत भनि-
''उसो भए आज चाउचाउ खाएर सुतौं ..........
(भनाइ को तात्पर्य:- श्रीमती लाइ खाना त उनकै मर्जी ले बनाउनु छ तर उनि लोग्ने को बेइज्जत गर्न चाहन्छिन,
उनि देखाउन चाहन्छिन कि ..बाहिर तँ जति सुकै फुर्ति लाएर हिडे नि हिड ..घर मा तँ के हुन्छस ...
आखिर खाना त तँ आफ्नो मर्जी ले खान पाउदैनस भने बाँकी त तँ ...................... )

No comments :
Post a Comment