सुन न ..
म तिमि लाइ मन पराउछु ..
अत्ति नै मन पराउछु,
माया गर्छु,
म तिमि संग बिबाह गर्न चाहन्छु,
के तिमि मेरो स्त्रि बन्न चाहन्छौ' ? :P
मैले सोझै प्रस्ताव राखिदिएं :)
उसले प्रतिउत्तर मा भनि-
'म तिमि जस्तो २४ घन्टे फेस्बुके संग कसरि जीवन बिताउन सक्छु ?
मलाई तिमि पटक्कै मन पर्दैन,
मैले चाहेको केटा तिमि जस्तो हैन ...'
मैले सोधें-
'आखिर कस्तो केटा चाहेको हौ त तिमि ले ..?
म मा के कमि छ ?
अनि तिम्रो रोजाइ/खोजाइ चै कस्तो नि ..?
उसले जवाफ मा भनि-
'मलाई यस्तो केटा मन पर्छ
जसले जाँड रक्सि नखाओस,
पान गुट्खा सुर्ती चुरोट केहि नखाओस,
साकाहारी होस,
मसलेदार खाना,
भरसक उसिनेको खाओस,
भगवान को नाम जपोस !
अनि धेरै नबोलोस
मेरो सुनोस .......
मलाई यस्तो केटा मन पर्छ ..'' :)
उ यत्ति भन्दै मुस्कुराई,
मैले हात जोडेर प्रणाम मुद्रा मा भने-
'मलाई माफ गर्नुस दिदि :P
तपाइँले खोजे जस्तै केटा
'वीर अस्पताल' को 'आइ सी यु' वार्ड मा सुतिराखेको भेटिन्छ :D
म तिमि लाइ मन पराउछु ..
अत्ति नै मन पराउछु,
माया गर्छु,
म तिमि संग बिबाह गर्न चाहन्छु,
के तिमि मेरो स्त्रि बन्न चाहन्छौ' ? :P
मैले सोझै प्रस्ताव राखिदिएं :)
उसले प्रतिउत्तर मा भनि-
'म तिमि जस्तो २४ घन्टे फेस्बुके संग कसरि जीवन बिताउन सक्छु ?
मलाई तिमि पटक्कै मन पर्दैन,
मैले चाहेको केटा तिमि जस्तो हैन ...'
मैले सोधें-
'आखिर कस्तो केटा चाहेको हौ त तिमि ले ..?
म मा के कमि छ ?
अनि तिम्रो रोजाइ/खोजाइ चै कस्तो नि ..?
उसले जवाफ मा भनि-
'मलाई यस्तो केटा मन पर्छ
जसले जाँड रक्सि नखाओस,
पान गुट्खा सुर्ती चुरोट केहि नखाओस,
साकाहारी होस,
मसलेदार खाना,
भरसक उसिनेको खाओस,
भगवान को नाम जपोस !
अनि धेरै नबोलोस
मेरो सुनोस .......
मलाई यस्तो केटा मन पर्छ ..'' :)
उ यत्ति भन्दै मुस्कुराई,
मैले हात जोडेर प्रणाम मुद्रा मा भने-
'मलाई माफ गर्नुस दिदि :P
तपाइँले खोजे जस्तै केटा
'वीर अस्पताल' को 'आइ सी यु' वार्ड मा सुतिराखेको भेटिन्छ :D
No comments :
Post a Comment