नयाँ दिल्ली- भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्सका सह-संस्थापक तथा कार्यकारी निर्देशक राजेश अग्रवाल र तिनका सहपाठी मनिस तुलीलाई घुस लिँदै गर्दा केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआइ)ले पक्राउ गरेको छ। सिबिआइ प्रवक्ताका अनुसार उनीहरु उत्तरी दिल्लीको वाजिरपुरमा निर्माण गरिने ब्यांकेट हलका लागि ३० लाख (भारु) लिँदै गर्दा पक्राउ परेका हुन्।
उनीहरुले ५० लाख भारु माग गरेको सिबिआइले जनाएको छ।
माइक्रोम्याक्सकै अर्का सहसंस्थापक तथा ब्यापार निर्देशक विकास जैनले यसबारे प्रतिक्रिया दिन अस्विकार गरेका छन्। माइक्रोम्याक्सको वेवासाइटले जनाएअनुसार उक्त कम्पनी संसारकै १२औं ठूलो मोबाइल कमप्नीमा पर्छ।
सिबिआइले यसअघि पनि इन्जिनिर राजेश वादवाबाट ४० लाख भारु बरामद गरेको थियो।

No comments :
Post a Comment