1] बाटोमा चुरोट खायो भने पुलिसले
समात्छ घुस खाने र
भ्रस्ट्चारीलाई केहि गर्दैन
अनि कहाँ हुन्छ देश विकास...??
2] जलस्रोतको धनि देश भएर
पनि Load Shedding छ र पनि डिजेल
प्लान्ट ल्याउने भन्छ नेताहरु
अनि कहाँ हुन्छ देश विकास...??
3] चिनी नब्बे रुपैया किलो चामल
पचास छ सिमकार्ड
चाँही सित्तैमा अनि कहाँ हुन्छ
देश बिकास...??
4] स्कुलमा के पढ़ाउछन मतलब छैन
स्कुलको नामले टाउको दुखेको छ
अनि कहाँ हुन्छ देश विकास...??
5] देशमा पुस्तकालय
भन्दा बढी सिनेमा हलहरु छ
अनि कहाँ हुन्छ देश विकास...??
6] सुनको भाउ बढ्दा सबैलाई
चिन्ता नुनको भाउ बढ्दा बालै छैन
अनि कहाँ हुन्छ देश विकास..?
No comments :
Post a Comment