हप्तामा दुई पटक काँचो लसुनको प्रयोगले क्यान्सरबाट छुटकारा पाउन सकिने एक अनुसन्धानले देखाएको छ । चीनमा गरिएको एक अध्ययनमा लसुन खानाले ४४ प्रतिशत रोग लाग्नबाट छुटकारा पाउन सकिने तथ्य पत्ता लागेको छ ।
यस्तै, फोक्सोको क्यान्सरको खतरालाई पनि निकै कम गर्ने अध्ययनले देखाएको छ । नियमित रुपमा लसुनको प्रयोग गर्ने मानिसहरुमा फोक्सो क्यान्सर हुने सम्भावना निकै कम हुने र भएका मानिसहरु पनि लामो समय बाच्न सक्ने निष्कर्ष निकालिएको छ । चुरोट पिउने धेरै मानिसहरुमा गरिएको अध्ययनमा पनि फोक्सोको क्यान्सर भएका मानिसहरु करिब ५ वर्षसम्म पनि जिवित रहेको बताइएको छ ।
यस्तै, साउथ अष्ट्रेलिया विश्वविद्याललयेल गरेको अध्ययनले पनि नियमित लसुनको प्रयोगले ट्युमरको सम्भावनालाई एक तिहाईले घटाइदिने गर्छ ।
पछिल्लो समय जियान्सु प्रोभिनिकल सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले १४२४ जना फोक्सोका क्यान्सर भएका मानिस र ४५ सय स्वस्थ्य व्यक्तिहरुमा यस्तो अध्ययन गरेको बताइएको छ । लसुनकोप्रभावबारे गरिएको अध्ययनले विभिन्न रोगहरूको सम्बावनालाई कम गर्ने निष्कर्ष निकालिएको छ तर, पकाएको लसुनले यी काम गर्छ या गर्दैन त्यो भने आकलन गरिएको छ।

लसुन एकदम शक्तिशाली प्रक्रितिक एन्टिबायोटिक हो । डाक्टरी औषधीले झैं लसुनले शरीरका लाभदायक ब्याक्टरीयाहरु मार्दैन ।लसुन एन्टिभाइरल र एन्टि फङ्गलपनि हुन्छ । त्यति मात्रै हो र ? दिनदिनै केही पोटी लसुन खाने हो भने इन्फेक्सन (घाउ पाक्ने) क्रम रोकिन्छ, छिटो सुक्छ ।
कसरी थाह पाए त यो ? अमेरिकीहरुले परीक्षण गरे । लसुन तिन महिनासम्म नियमित तरिकाले खाँदा सात जना एड्सका रोगीहरूको टी सेल (टी भनिने कोष) सामान्य देखियो । उनीहरूले प्रति दिन दुई देखि चार वटा पोटी लसुन मात्रै खान्थे । टी सेल एड्स पाक्ने मुख्य कोष हो । एड्सका रोगीहरुमा मात्रै होइन कि अरू रोगमापनि यो प्रभावकारी देखियो । झाडा पखाला, यौनांगमा साना साना बिबिरा उठेर दुख्ने, छाला पाक्ने, अनुहार र अन्तपनि राता राता मसिना दाद जस्ता धब्बा देखिने लगायतका समस्यामापनि फलदायी देखियो । डायबिटिज, एलर्जी, दाँतको दुखाई, क्यान्सर, ठण्डी, मुटुको रोग र उच्च कोलेस्टेरोल नियन्त्रण गर्नपनि लसुन उपयुक्त भएको दाबी उनीहरूले गरेका छन् ।
तर उपचारको लागि खाने लसुन पकाउनु नहुने उनीहरूले बताएका छन् । लसुनका पोटी पिँध्ने र खानु पहिले करिब १० मिनेट खुल्ला राख्नुपर्ने सुझाव दिएका छन् । काँचो लसुन खाँदा नमीठो हुन्छ भने यसो गर्न सकिन्छ- चार पोटी लसुन पिँध्ने । दुई वटा गोलभेँडा काट्ने । ए उटा कागती निचर्ने । त्यसको जुस बनाएर खाने । स्वाद को लागि अलिकति नुन राख्न सकिन्छ। मेशिन छैन भने हातै मिहिनसित पिँधेर पनि जुस खान सकिन्छ । तपाइको शरीरमा इन्फेक्सन छ भने दिनमा केहि पटक यस्तो जुस लिन सकिन्छ ।
No comments :
Post a Comment